सिडिएससिको सेवा अवरुद्ध हुने सूचना !!!

यस लि. ले सिंहदरवार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्‍याकमा स्थानान्तरण (Rack Migration) गर्नु पर्ने भएकोले आज मिति २०७९।०५।०२ गते साँझ ५.३० देखि अधिकतम एक दिन सम्म यस लि. ले सञ्चालन गरेका Mero Share, C-ASBA, Web CDAS, CNS, CDSC and IPO Result Website लगायतका सम्पूर्ण सेवाहरू अवरुद्ध हुने व्यहोरा जानकारी गराइन्छ।

सिडिएस एण्ड क्लियरिंङ्ग लिमिटेड